KhabarUjyalo

चर्चित गायिका एलिना चौहानको ‘एक झल्को’ (भिडियो)

२३ पुष २०७९, शनिबार
चर्चित गायिका एलिना चौहानको ‘एक झल्को’ (भिडियो)

काठमाडौँ । चर्चित गायिका एलिना चौहानको ‘एक झल्को’ बोलको गीत सार्वजनिक भएको छ ।

गितमा गितकार सुरज अधिकारी प्यारेको शब्द र नबिन कार्कीको संगीत रहेको छ । भने एरेन्ज विशाल निरौलाले गरेका छन् ।

म्युजिक भिडियोको फिचर्डमा गायिका एलिना चौहाननै छिन् । गितमा प्रेमीकाले आफ्नो प्रेमीको सम्झना गर्दै उनी बिना बाँच्नै नसक्ने भन्दै प्रेमीको वर्णन गरिएको छ । म्युजिक भिडियो एसपी प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियोको छायांकन लक्ष्मन चौहानले गरेका छन् भने भिडियो निर्देशन बिक्रम चौहानले गरेका छन् ।

https://youtu.be/rpUKJDShVcM

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo