५ असार २०७८, शनिबार

पुर्वयुवराजकी छोरीले भनिन्-जहाँ टाउकेहरुबाट टाढा रहि सर्वोच्चको निस्पक्ष र स्वतन्त्र फैसला !

२७ जेष्ठ २०७८, बिहीबार
पुर्वयुवराजकी छोरीले भनिन्-जहाँ टाउकेहरुबाट टाढा रहि सर्वोच्चको निस्पक्ष र स्वतन्त्र फैसला !

काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले विहीबार नागरिकता ऐन संशोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएपछि पूर्वयुवराज पारस शाहकी छोरी कीर्तिका शाहले प्रतिक्रिया दिएकी छन्। उनले ट्वीट गर्दै सर्वोच्चमात्र निष्पक्ष भएको बताएकी छन्।

उनले लेखेकी छन्, ‘धन्न सर्बोच्च एउटा अन्तिम आश छ जहा टाउकेहरुबाट टाढा रहि निस्पक्ष र स्वतन्त्र ठिक र बेठीक को फैसला सुनाइन्छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo