५ असार २०७८, शनिबार

रोकिएको ‘द भ्वाइस अफ नेपाल ३’आजबाट सुरु,नकआउट चरणमा प्रतिस्पर्धा गर्दै

२१ जेष्ठ २०७८, शुक्रबार
रोकिएको ‘द भ्वाइस अफ नेपाल ३’आजबाट सुरु,नकआउट चरणमा प्रतिस्पर्धा गर्दै

काठमाडौ : नेपालि रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ आज बेलुकीबाट नकआउट चरण अन्र्तगत प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्नेछन् । सिजन -३ प्रसारण भैरहेको समयमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै २ साता शोका नयाँ भागहरु छायांकन रोकेको थियो

यो शोका ३ जना कोच र केही प्रतिस्पर्धीहरुलाई कोरोना संक्रमण भएपछि शो नै प्रभावित भएको थियो ।

कोच प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा कोरोनामुक्त भैसकेका छन् । दीप श्रेष्ठको भने अस्पतालमा उपचार भैरहेको छ ।

यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo