५ असार २०७८, शनिबार

टाफे ग्रुपको मेसि कम्पनीको ट्याक्टरको सोरुम उद्घाटन गर्न भोलि राजेश हमाल धनगढी आउदै !

१ बैशाख २०७८, बुधबार
टाफे ग्रुपको मेसि कम्पनीको ट्याक्टरको सोरुम उद्घाटन गर्न भोलि राजेश हमाल धनगढी आउदै !

धनगढी : महानायक राजेश हमाल टाफे ग्रुपको मेसि फेरगेेशन कम्पनीको ट्याक्टरको सोरुम उद्घाटन गर्न भोलि धनगढीमा आउदै छन् । धनगढीको राजपुरमा टाफे ग्रुपको मेसि कम्पनीको सुदूरपश्चिमको आधिकारिक बिक्रेता हिरन्य ब्रोदर्स ईन्टरप्राईजेज प्रालिको उद्घाटन गर्न आउने भएका हुन् ।

भारतको प्रख्यात टाफे ग्रुपको मेसि कम्पनीको ट्याक्टर पहिलो पटक सार्वजनिक गर्न लागेको सोरुमका प्रबन्ध निर्देशक सुरज सिंहले बताए ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, बिशिस्ट अतिथी महानायक राजेश हमाल र  अतिथिमा नेपाल स्फटेनिसका अध्यक्ष बिनय बिक्रम शाह रहने प्रबन्ध निर्देशक बताए ।

अन्य कम्पनीको ट्याक्टर भन्दा कम तेल खपत हुने कृषि र निर्माणमा अत्यधिक उपयोगी रहेको उनले बताए । उद्घाटन गर्न अघि १७ ट्याक्टरमध्ये १२ बिक्री भईसकेको उनले बताए ।

  • 891
    Shares
  •  
    891
    Shares
  • 891
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo