KhabarUjyalo

कञ्चनपुरमा एक जना मृत फेला

२३ मंसिर २०७९, शुक्रबार
कञ्चनपुरमा एक जना मृत फेला

धनगढीः कञ्चनपुरमा एक जना मृत फेला परेका छन्।

पुनर्वास नगरपालिका वडा नम्बर ११ का तुलसी कार्कीका ३८/४० वर्षीय छोरा हरि कार्की शुक्रबार बिहान मृत फेला परेका हुन् ।

घटनाको बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo