KhabarUjyalo

कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने सहमति

१९ मंसिर २०७९, सोमबार
कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने सहमति

काठमाडौं : सत्ता गठबन्धनको बैठकले कांग्रेसकै नेतृत्वमा निरन्तरता दिने सहमति गरेको छ। बालुवाटारमा सोमबार बसेको बैठकले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको हो।

गठबन्धन दलहरूले बैठकपछी संयुक्त विज्ञप्त जारी गर्ने तयारी गरेको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo