KhabarUjyalo

अत्तरियामा पनि सडक क्षेत्रमा बनेका संरचना माथि चल्यो डोजर

१८ मंसिर २०७९, आईतवार
अत्तरियामा पनि सडक क्षेत्रमा बनेका संरचना माथि चल्यो डोजर

धनगढी/डि आर पनेरु : कैलालीको गोदावरी नगरपालिकाले सडक क्षेत्रमा निर्माण भएका संरचनाहरु हटाउन सुरु गरेको छ ।

नगरपालिकाले आइतबारदेखी अत्तरिया बजारक्षेत्रमा सडक क्षेत्र अतिक्रमण गरी बनाईएका संरचनाहरु भत्काउने सुरु गरेको हो ।

पटकपटक सूचना जारी गर्दासमेत हटाउने अटेर गरेपछि नगरपालिकाले डोजर प्रयोग गरि हटाउने थालिएको गोदावरी नगरपालिकाले जनाएको छ । अत्तरिया बजारलाई सून्दर र व्यवस्थित बनाउनका लागी सडक क्षेत्रमा अतिक्रमित संरचना हटाउने काम थालिएको नगरप्रमुख विरेन्द्र भट्टले बताएका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo