KhabarUjyalo

एसियन सेन्ट्रल जोन विजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने सरकारको निर्णय

१४ पुष २०७८, बुधबार
एसियन सेन्ट्रल जोन विजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने सरकारको निर्णय

काठमाडौँ — सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली खेलाडीलाई नगद पुरस्कार दिने भएको छ ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्जकप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कार दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उपाधि विजेता टोलीमा रहेका १२ जना खेलाडीलाई जनही ५र५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख दिने निर्णय भएको हो 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo