७ माघ २०७८, शुक्रबार

काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्यमा लोकप्रिय मतसहित डा. मेराज आलम निर्वाचित

२० मंसिर २०७८, सोमबार
काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्यमा लोकप्रिय मतसहित डा. मेराज आलम निर्वाचित

धनगढी। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काँग्रेस सुदूरपश्चिम प्रदेशको कार्य समिति सदस्यमा लोकप्रिय मत ल्याउदै डा. मेराज आलम अन्सारी निर्वाचित भएका छन् ।

मुस्लिम तर्फबाट डा. मेराज आलम अन्सारीले ५ सय २६ मत प्राप्त गर्दै काँग्रेस सुदूरपश्चिम प्रदेशको सदस्यमा निर्वाचित भएका हुन् ।

एक हजार ३ खसेका मतमध्ये डा.अन्सारी ५ सय २५ मत ल्याएका थिए भने १ सय ३० मत बदर भएका थिए ।

डा. अन्सारी धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका निर्देशक तथा बरीष्ठ सर्जन हुन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo