धनगढी । भाइटिकाको शुभ साइत भोलि बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
आगामी कात्तिक २९ गते बुधवारका दिन रहेको भाइटिकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार किजा पूजा र भाइटिकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिनेछ ।