KhabarUjyalo

प्रहरीमा इन्स्पेक्टर देखि असई पदसम्म १२८ जनाका लागि जागिर खुल्यो

१७ कार्तिक २०८०, शुक्रबार
प्रहरीमा इन्स्पेक्टर देखि असई पदसम्म १२८ जनाका लागि जागिर खुल्यो

काठमाडौँ, कात्तिक १७ गते । नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षक देखि प्राविधिक प्रहरी सहायक निरीक्षक सम्मको पदमा जागिर खुलेको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै १२८ जनाका लागि आवेदन खुल्ला गरेको छ ।

सूचना हेर्नुहोला :

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo