KhabarUjyalo

नेपाली कागजमा ल्याप्चे लगाएर तारा बराल र पूर्वएआईजी चन्दबिच बिहे गर्ने सहमति

१६ कार्तिक २०८०, बिहीबार
नेपाली कागजमा ल्याप्चे लगाएर तारा बराल र पूर्वएआईजी चन्दबिच बिहे गर्ने सहमति

काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ।

उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ।

चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन्। उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन्।

यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo