१८ मंसिर २०७९, आईतवार

डोटीमा एकीकृत समाजवादीका नेता प्रेम आले विजयी

८ मंसिर २०७९, बिहीबार
डोटीमा एकीकृत समाजवादीका नेता प्रेम आले विजयी

धनगढी: डोटीमा नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार प्रतिनिधि सभामा सत्ता गठबन्धनका साझा उम्मेदवार आले विजयी भएका हुन्।

आलेले २७ हजार २१० मत प्राप्त गरे। उनका निकटम प्रतिस्पर्धी एमालेकी गौरी ओलीले २३ हजार ४ मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत प्राप्त गरे ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo