१८ मंसिर २०७९, आईतवार

बागलुङ १ बाट चित्रबहादुर केसी निर्वाचित

७ मंसिर २०७९, बुधबार
बागलुङ १ बाट चित्रबहादुर केसी निर्वाचित

बागलुङ– बागलुङ प्रतिनिधि सभा सदस्य क्षेत्र नं १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २१ हजार ४ सय ४८ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुर्य पाठकले १८ हजार ९ सय १३ मत ल्याउनुभएको छ ।

दुई प्रतिनिधि सभा सदस्य र चार प्रदेश सभा सदस्य क्षेत्र रहेको बागलुङमा प्रदेश सभा सदस्यमा चार जना नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बागलुङको क्षेत्र न २ मा मतगणना जारी छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo