KhabarUjyalo

कैलाली-४ को मतगणना स्थगित

७ मंसिर २०७९, बुधबार
कैलाली-४ को मतगणना स्थगित

धनगढी । कैलाली-४ को मतगणना स्थगित भएको छ । गेटा मेडिकलमा जारी मतगणना स्थगित भएको हो । 

अर्धकट्टी सहितको मत बाकसमा भेटिएपछि नेकपा (एमाले)ले मतगणनामा सहभागी नहुने जनाएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत ईन्द्र बहादुर कठायतले बताए। अहिले उनीहरूका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएका छन् । अहिले छलफल जारी रहेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo