१८ मंसिर २०७९, आईतवार

डडेलधुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार जोशीले १५९१ मा ९७० मत ल्याएर अग्रता !

७ मंसिर २०७९, बुधबार
डडेलधुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार जोशीले १५९१ मा ९७० मत ल्याएर अग्रता !

डडेलधुरा: डडेलधुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार डा. तारा जोशीले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन् उनले सदर मत १५९१ मा ९७० मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोविन्द बोहराले ४९७ मत ल्याएका छन्।

यस्तै नेकपा एमालेका गजेन्द्र शाहीले ७६ मत ल्याएका छन् । ६९ मत बदर भएका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo