१८ मंसिर २०७९, आईतवार

चितवन २ मा रवि लामिछानेकाे अग्रता लिए, १०० मत गन्दा ८८ मत ‘घण्टी’ मा

६ मंसिर २०७९, मंगलवार
चितवन २ मा रवि लामिछानेकाे अग्रता लिए, १०० मत गन्दा ८८ मत ‘घण्टी’ मा

चितवन – चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।

ताजा परिणामअनुसार लामिछानेले ४ हजार ७ मत ल्याएका छन् । नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत ल्याएका छन् । १०० मत गन्दा घण्टीले ८८ मत, रुख ७ र सुर्यले २ मत प्राप्त गरेका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo