चितवन – चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।
ताजा परिणामअनुसार लामिछानेले ४ हजार ७ मत ल्याएका छन् । नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत ल्याएका छन् । १०० मत गन्दा घण्टीले ८८ मत, रुख ७ र सुर्यले २ मत प्राप्त गरेका छन् ।