१८ मंसिर २०७९, आईतवार

बाजुरा घटनाः चेतन ऐडीको हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता

६ मंसिर २०७९, मंगलवार
बाजुरा घटनाः चेतन ऐडीको हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता

बाजुरा : बाजुराको त्रिवेणी नगरपालिकामा–७ मा मंसिर ४ मा ज्यान गुमाएका चेतन ऐडीको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता भएको छ । ऐडीको हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बाजुराका डीएसपी चतुर्भुज ओझाले जानकारी दिए ।

मतदान सकिएपछि कांग्रेसका कार्यकर्ताले घरमै गएर निर्घात कुटपिट गरेर उनको हत्या गरेको नेकपा एमालेका स्थायी समिति सदस्य कर्ण थापाले बताए ।

अनेरास्ववियुका सचिवालय सदस्य चेतनको अछामस्थित बयलपाटा अस्पतालमा त्यहि राति मृत्यु भएको हो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo