१८ मंसिर २०७९, आईतवार

अछाममा भूकम्पको धक्का

२९ कार्तिक २०७९, मंगलवार
अछाममा भूकम्पको धक्का

धनगढीः अछाममा भूकम्प धक्काको महसुस भएको छ। जिल्लाको बाब्ला केन्द्र बिन्दु बनाएर चार दशमलव २ म्याग्निटिउडको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ६ बजेर ८ मिनेटमा अछाममा  ४ दशमलव २ म्याग्निटिउडको भूकम्प गएको जनाएको छ । भुकम्पको धक्का डोटीमा पनि धक्का महसुस भएको जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo