१८ मंसिर २०७९, आईतवार

कांग्रेस (वीपी) का उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश

२९ कार्तिक २०७९, मंगलवार
कांग्रेस (वीपी) का उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेस (वीपी)का केन्द्रीय उपसभापति तथा तनहुँ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार पुष्प पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनलाई कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ २ का सत्ता गठबन्धन दलका उम्मेदवार शंकर भण्डारीले पार्टीमा स्वागत गरेका हुन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo