१८ मंसिर २०७९, आईतवार

नेपाल–भारत सिमा नाका १ गतेदेखि ३ दिन बन्द हुने

२९ कार्तिक २०७९, मंगलवार
नेपाल–भारत सिमा नाका १ गतेदेखि ३ दिन बन्द हुने

धनगढी । आगामी ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निवार्चनका लागि नेपाल–भारत सिमा नाका ३ दिन बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार एक सूचना जारी गर्दै मंसिर १ गतेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सीमा नाका बन्द हुने जनाएको हो।

May be an image of text

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo