१८ मंसिर २०७९, आईतवार

बालुवाटारमा कलाकारहरुसँग प्रधानमन्त्री देउवा

२७ कार्तिक २०७९, आईतवार
बालुवाटारमा कलाकारहरुसँग प्रधानमन्त्री देउवा

काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनी पत्नी डा. आरजु देउवा राणाले कलाकारहरुसँग अन्तरक्रिया गरेका छन् । आज (आइतबार) बालुवाटारमा प्रधानमन्त्री दम्पत्तिले कलाकारहरुसँग अन्तरक्रिया गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले मंसिर ४ गतेको आम निर्वाचन सफल रुपमा सम्पन्न गराउन भूमिका खेल्न आग्रह गरेको सचिवालयले जनाएको छ । देउवाले चलचित्र प्राविधिक संघका पदाधिकारी, फिल्म कलाकार, निर्माता, निर्देशक, मोडल, गायक, चलचित्र पत्रकारसँग अन्तक्रिया गरेका हुन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo