१८ मंसिर २०७९, आईतवार

भुकम्प आउँदा घर बाहिर भाग्ने क्रममा लडेर बैतडीमा एक जनाको मृत्यु

२७ कार्तिक २०७९, आईतवार
भुकम्प आउँदा घर बाहिर भाग्ने क्रममा लडेर बैतडीमा एक जनाको मृत्यु

धनगढी । बैतडीमा भुकम्प आउँदा घर बाहिर भाग्ने क्रममा एक जनाको लडेर मृत्यु भएको छ ।

शनिबार राति ८ बजेर १२ मिनेटमा भुकम्प आउँदा घर भन्दा बाहिर भाग्न खोज्दा सिँढीबाट लडेर  डिलाशैनी गाउँपालिका १ सेल्तडाका ६६ बर्षीय हरि लुहारको मृत्यु भएको जनाइएको छ । उनि भुकम्पको धक्का महसुस हुनेबेला घर बाहिर जान खोज्दा लडेर घाइते भएका थिए । घाइते भएको लुहारको शनिबार राती नै मृत्यु भएको हो । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo