१८ मंसिर २०७९, आईतवार

विश्वकपको उपाधि कसको हातमा: इङ्गल्यान्डले टस जितेर बलिङ रोज्यो

२७ कार्तिक २०७९, आईतवार
विश्वकपको उपाधि कसको हातमा: इङ्गल्यान्डले टस जितेर बलिङ रोज्यो

मेलबर्न । आईसीसी टी-२० विश्वकपको उपाधि भिडन्तमा इङ्गल्यान्डले टस जितेर बलिङ रोजेको छ ।

नेपाली समयअनुसार पौने २ बजे सुरु हुने पाकिस्तानविरुद्धको खेलमा इङ्गल्यान्डले पहिला बलिङ गर्ने भएको हो।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo