१८ मंसिर २०७९, आईतवार

सुदूरपश्चिम र कर्णालीमा भूकम्पको धक्का

२६ कार्तिक २०७९, शनिबार
सुदूरपश्चिम र कर्णालीमा भूकम्पको धक्का

धनगढी : सुदूरपश्चिम र कर्णालीमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार साँझ ८ बजेर १२ मिनेटमा ५ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु घरबाट निस्किएका छन् । भूकम्प बारे थप विवरण आउन बाकी छ

बुधबार डोटीको खप्तड निकुञ्ज केन्द्र बिन्दु बनाएर ६.६ रेक्टर भुकम्प गएको थियो । भुकम्पले मानवीय क्षती पुर्‍याएको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo