१८ मंसिर २०७९, आईतवार

डोटीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

२६ कार्तिक २०७९, शनिबार
डोटीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

डोटी। डोटीको जोरायल गाउँपालिका २ मा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जोरायल गाउँपालिका वडा नम्बर २ बिछिलकी ३८ बर्षिया कृष्णा धामीको आज बिहान घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका वडा नम्बर २ बिछिलमा रहेको मनकामना सामुदायीक बनमा घाँस काट्ने क्रममा करिब ३०० मिटर भीरबाट लडेर मृत्यु भएको जनाएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo