१८ मंसिर २०७९, आईतवार

डडेल्धुरामा मृत चितुवा फेला

२६ कार्तिक २०७९, शनिबार
डडेल्धुरामा मृत चितुवा फेला

डडेल्धुरा : डडेल्धुरामा मृत चितुवा फेला परेको छ ।

जिल्लाको अजयमेरु ६ देवल माध्यामिक विद्यालय नजिकै चितुवा मृत फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डिएसपी मनहोर भट्टका अनुसार मृत चितुवालाई बन कार्यालयको जिम्मामा लगाउने तयारी भइहेको बताएका छन् । मृत चितुवा बारे अनुसन्धान गरिने जानकारी दिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo