KhabarUjyalo

आज केपी ओली सुदूरपश्चिम आउदै, ३ चुनावी सभालाई सम्बोधन गर्ने

२६ कार्तिक २०७९, शनिबार
आज केपी ओली सुदूरपश्चिम आउदै, ३ चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज (शनिबार) सुदूरपश्चिम आउदैछन् ।

ओलीले शनिबार बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ओलीले १८ कात्तिकमा दाुर्चला, बैतडी र महेन्द्रनगरका तीन वटा सभालाई सम्बोधन गरेर काठमाडौ फर्किएका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo