१८ मंसिर २०७९, आईतवार

मध्यराति नाइट क्लबमा केपी ओली, बा केपी बा ! र्‍याप गीत घन्कियो

२६ कार्तिक २०७९, शनिबार
मध्यराति नाइट क्लबमा केपी ओली, बा केपी बा ! र्‍याप गीत घन्कियो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्यराति नाइटक्लब पुगेका छन्।

एमाले अध्यक्ष ओली शुक्रबार मध्यराति १२ बजेतिर काठमाडौंको ठमेलमा रहेको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा पुगेका हुन्। 

नाइटक्लबमा आफ्नो नाममा बनेको नयाँ र्‍याप गीत बजाउन लगाएर रमाएका थिए। 

अध्यक्ष ओलीले मध्यरात सामाजिक संजालमा नाइटक्लबका फोटाहरु शेयर गर्दै लेखेका छन्- ‘युवामाझ म LOD मा आज युवाहरूलाई मन पर्ने
नयॉ ऱ्याप गीत सार्वजनिक गरियो।’

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo