१८ मंसिर २०७९, आईतवार

बिहिवार बिहानै बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प

२४ कार्तिक २०७९, बिहीबार
बिहिवार बिहानै बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प

धनगढी । बिहिवार बिहान बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

बिहान ५ बजेर १२ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिका केन्द्रविन्दु बनाएर ४ १ रेक्छर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लाहरुमा पनि महसुस भएको थियो ।

बुधबार २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र बिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको थियो । भूकम्पमा परी ६ जनाले ज्यान गएको थियो । ७ जना घाइते भएका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo