२० मंसिर २०७८, सोमबार

कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि ट्रकमा आगजनी

९ मंसिर २०७८, बिहीबार
कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि ट्रकमा आगजनी

कैलाली,९ मंसिर । ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि कैलालीको लम्कीमा तनाव सृजना भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका–१, लम्की चौराहमा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिदा घटनास्थलमै महिलाको मृत्यु भएपछि तनाव भएको हो ।

स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेपछि का छन् भने भिड नियन्त्रण गर्न प्रहरीले केही थान अश्रुग्यास प्रहार गरेको छ । तर, प्रदर्शनकारीले भने ट्रकमा आगो लगाइदिएका छन् । अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ । मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
122 Shares
Tweet
Share122
Share
Pin