२० मंसिर २०७८, सोमबार

कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गयो

९ मंसिर २०७८, बिहीबार
कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गयो

धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका अन्तरगत पूर्वपश्चिम राजमार्गमा ना२ख ९३७० नम्बरको ठक्करबाट महिलाको मृत्यु भएको हो।

महिलाको मृत्यु भएपछि अहिले स्थानीयले  ट्रकमाथि तोडफोडको प्रयास गरेका छन् ।महिलाको विवरण खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कैलालीले दुर्घटना विवरण आउन बाँकी रहेको जनाएको छ । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
178 Shares
Tweet
Share178
Share
Pin