२० मंसिर २०७८, सोमबार

धनगढी वितरण केन्द्रको पावर ट्रान्सफर्मरमा बिरालो चढेपछि आगलागी

९ मंसिर २०७८, बिहीबार
धनगढी वितरण केन्द्रको पावर ट्रान्सफर्मरमा बिरालो चढेपछि आगलागी

धनगढी : धनगढी वितरण केन्द्रको पावर ट्रान्सफर्मरमा बिरालो चढेपछि आगलागी भएको छ । सबस्टेसनको पावर ट्रान्सफर्मरमा बिरालो चढेपछि आगलागी भएको धनगढी वितरण केन्द्रका प्रमुख सुर्यनारायण मण्डलले जानकारी दिए।

आगलागी हुँदा झण्डै एक घण्टासम्म विद्युत सेवा अवरुद्ध भएको र अहिले विद्युत सेवा सुचारु भइसकेको उनले बताए।  

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
29 Shares
Tweet
Share29
Share
Pin