२० मंसिर २०७८, सोमबार

काँग्रेस डोटीको सभापतिमा नरेन्द्र बहादुर सिंह बिजय

८ मंसिर २०७८, बुधबार
काँग्रेस डोटीको सभापतिमा नरेन्द्र बहादुर सिंह बिजय

डोटि : नेपाली काँग्रेसको महाधिबेशनमा काँग्रेस डोटीको सभापतिमा नरेन्द्र बहादुर सिंह बिजय भएका छन् ।

दोस्रो चरणमा भएको निर्वाचनमा भुमराज बडुलाई पराजित गर्दै नरेन्द्र बहादुर सिंह डोटि सभापतिमा बिजय भएका हुन् ।

कुल मत खसेको ९८७ मत मध्ये नरेन्द्र बहादुर सिंहले ५६८ मत ल्याएका हुन् भने भूमिराज बडु ३९७ मत पाएका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
239 Shares
Tweet
Share239
Share
Pin