२० मंसिर २०७८, सोमबार

कञ्चनपुरकी २९ बर्षिया युवतीको कोरोना संक्रमणका कारण मृत्यु

८ मंसिर २०७८, बुधबार
कञ्चनपुरकी २९ बर्षिया युवतीको कोरोना संक्रमणका कारण मृत्यु

धनगढी : कञ्चनपुरकी थप एक कोरोना संक्रमित युवतीको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–१० की २९ वर्षीया महिलाको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पताल जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
5 Shares
Tweet
Share5
Share
Pin