२० मंसिर २०७८, सोमबार

धनगढीका मेयर नृप वड सर्बाधिक मत सहित काँग्रेस महाधिवेशन प्रतिनिधिमा विजयी

८ मंसिर २०७८, बुधबार
धनगढीका मेयर नृप वड सर्बाधिक मत सहित काँग्रेस महाधिवेशन प्रतिनिधिमा विजयी

धनगढी: नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधिमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड सर्बाधिक मत सहित विजयी भएका छन् ।

आज सम्पन्न कैलाली क्षेत्र नम्बर ५ को मतगणनाको परिणाम अनुसार नेपाली काँग्रेस क्रैलालीका सभापति नर नारायण शाह मनु (३६२), क्षितिज भण्डारी (३४५), प्रकाश देउवा ३०३, डिल्लीराज पन्त (२३५) , गणेश देउवा २२६),कृष्ण बहादुर महरा २१०, नारायणदत्त भट्ट (२०६), उद्धव बहादुर बिष्ट (१९४) र हरिश खड्का (१८७) विजयी भएका छन् ।

महाधिबेशन प्रतिनिधिका लागि भएको निर्बाचनमा प्रत्यक्ष महिला तर्फ निपा चोखाल, २८७ डम्बरी महरा(रक्षा) (२४३), पुष्पा भट्ट (२१५) र रीता बम भण्डारी (२२०) विजयी भईन । समावेशी, अपांग/मधेशी तर्फ धर्मराज ओझा २२४ मतले विजयी भएका हुन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
1K Shares
Tweet
Share1K
Share
Pin