२० मंसिर २०७८, सोमबार

मुक्तक !

४ मंसिर २०७८, शनिबार
मुक्तक !

पहिला माया को गंगा बनायर गयाै
यति हैन फुरूङ चंगा बनायर गयाै
जब लुट्यो मेरो बैँस अनि पैसा सबै
अहिले म लाई सब नङगा बनायर गयाै १

आजकाल मेरो मन रित्तो भय छ
सारा जिन्दगी नै मेरो धितो भय छ
कहिलै न हट्ने भयो उन्को याद मुटु बाट
साला यो माया पनि लुतो हुने भय छ २

मैले नयाँ हैन जुना लाउन जानेको छु
सीप छ केही दुना लाउन जानेको छु
म लाई छोडि गयाै है बैगुनी तिमी
पर्खी राख मैले चुना लाउन जानेको छु ३

पक्कै म माया को राप मा छु
यो धर्म हो कि खै पाप मा छु
तिमी आफै निकास देउ सानु
मर्ने कि बाँच्ने मत धराप मा छु ४

मन पर्छ भनी पायर बनाई गई
चिल्लो दल्ने म लाई आयल बनाई गई
तब दिल मा बसी मन्त्री बनाई दिय
अहिले अर्कै पाटी मलाई घायल बनाई गई ५

दिपक संगम विश्वकर्मा
टीकापुर,कैलाली ,नेपाल

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
64 Shares
Tweet
Share64
Share
Pin