KhabarUjyalo

डोटीमा जिप दुर्घटना हुँदा ८ जना घाइते

३ कार्तिक २०८०, शुक्रबार
डोटीमा जिप दुर्घटना हुँदा ८ जना घाइते

डोटी : डोटीमा जिप दुर्घटना भएको छ ।

शुक्रबार दिउँसो झिग्राना देखि सिलगढीतर्फ जाँदै गरेको रा १ ज ९१५ नम्बरको जिप पानीखाल भन्ने ठाउँमा दुर्घटना हुँदा जना घाइते भएका छन ।

घाइते सबैलाई उद्दार गरि जिल्ला अस्पतालमा उपचार भईरहेकाे छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo