कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले मदिरा चोर्ने तीनजनालाई पक्राउ गरेको छ ।
बुधबार झलारिको बम टेर्ड्र्स एण्ड मदिरा पसल र एभरेष्ट मदिरा पसलमा चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का प्रविन भनिने ओम प्रकाश ओली,वडा नम्बर ११ का आकाश तिरुवा र कमल तिरुवा रहेको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
उनिहरुमाथी थप अनुसन्धान भैरहेको छ ।