१८ मंसिर २०७९, आईतवार

अनलाइनबाट एभरेष्ट बैंकको खाता खोल्दा २८० रुपैयाँ जम्मा हुने

३१ आश्विन २०७९, सोमबार
अनलाइनबाट एभरेष्ट बैंकको खाता खोल्दा २८० रुपैयाँ जम्मा हुने

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २८औँ वार्षिकोत्सवका अवसरमा नयाँ सुविधा ल्याएको छ । कार्तिक १ गते अनलाइनबाट बैंक खाता खोल्दा नयाँ ग्राहकले उक्त बैंक अकाउन्टमा २८० रुपैयाँ जम्मा हुनेछ ।

त्यस्तै अनलाइनबाट बैंक खाता खोल्ने नयाँ ग्राहकलाई एक वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा उपलब्ध गराइने एभरेष्ट बैंकले जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo