२० मंसिर २०७८, सोमबार

डडेल्धुरा अस्पतालको मेसुमा डा चेतराज भट्ट नियुक्त

७ कार्तिक २०७८, आईतवार
डडेल्धुरा अस्पतालको मेसुमा डा चेतराज भट्ट नियुक्त

डडेल्धुरा- डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेन्टमा डा चेतराज भट्ट नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको निमित्त मेसुको रुपमा डा भट्टलाई नियुक्त गरेको हो। ८ औं तहका चिकित्सक भट्टलाई मन्त्रालयले आइतबार पत्र समेत पठाइसकेको छ। डा भट्ट करिब १० महिनादेखी डडेल्धुरा अस्पतालमै कार्यरत छन्।

उनले यस अगाडि स्वास्थ्य सेवा विभाग, दार्जुला अस्पताल लगायतका क्षेत्रमा काम गरिरहेका छन्। यसअघि अस्पतालमा डा. जगदिशचन्द्र बिष्ट मेसु थिए।

अस्पतालमा ११औं तहका मेसुको दरबन्दी छ। तर अस्पतालमा ११औं तहका चिकित्सक रिक्त छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
38 Shares
Tweet
Share38
Share
Pin