२० मंसिर २०७८, सोमबार

परपुरुषसँग गएकी श्रीमतीलाई श्रीमानले होटलमा फेला पारेपछि..

५ कार्तिक २०७८, शुक्रबार
परपुरुषसँग गएकी श्रीमतीलाई श्रीमानले होटलमा फेला पारेपछि..

काठमाडौं । परपुरुषसँग होटलमा गएकी श्रीमतीलाई श्रीमानले प्रहरी बोलाएर पक्राउ गराएका छन् । कपनको साम्बला लजबाट मंगलबार प्रहरीले एक जोडीलाई पक्राउ गरेको हो ।


बैतडीका हिमाल पार्की र एक महिलालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर मुद्दामा महानगरीय प्रहरी वृत्त बौद्धले मुद्दा प्रक्रिया अघि बढाएको छ ।
पक्राउ परेका दुवै जना विवाहित हुन् । पार्की केही समयअघि मात्र विदेशबाट आएका थिए । श्रीमतीलाई साथीकोमा जान्छु भनेर झुक्याएर ती महिला प्रेमीसँग होटलमा गएको प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
9 Shares
Tweet
Share9
Share
Pin