२० मंसिर २०७८, सोमबार

बुवाको जन्मदिनमा टंक प्रसाद ओझाले दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग

५ कार्तिक २०७८, शुक्रबार
बुवाको जन्मदिनमा टंक प्रसाद ओझाले दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग

धनगढीः कञ्चनपुर कष्णपुर नगरपालिका ९ का टंक प्रसाद ओझाले बुवाको जन्माेत्सवकाे अवसरमा धनगढीमा रहेको दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग गरेका छन्।

बुवा गणेश प्रसाद ओझाकाे ८४ औं जन्माेत्सवकाे अवसरमा दृष्टि फाउन्डेसनलाई खाद्यान्न एक क्विन्टल चामल, तेल, नुन, मसला दाल सहयोग गरेको टंक प्रसाद ओझाले जानकारी दिए ।

बुबाको जन्मदिनमा फाउन्डेसनलाई खाद्यान्न सहयोग गर्न पाउँदा हर्षित भएको ओझाले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
481 Shares
Tweet
Share481
Share
Pin