५ कार्तिक २०७८, शुक्रबार

कैलालीमा जीप र बस एकआपसमा ठोक्किँदा ५ जना घाइते

२७ आश्विन २०७८, बुधबार
कैलालीमा जीप र बस एकआपसमा ठोक्किँदा ५ जना घाइते

धनगढी : कैलालीमा जीप र बस एकआपसमा ठोक्किँदा ५ जना घाइते भएका छन्। जिल्लाको गोदावरी नगरपालिका ४ सेल्फी डाँडामा दुर्घटना हुँदा ५ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार बैतडी दशरथचन्द ९ ग्वाल्लेक बस्ने ३० वर्षका नरेश जोशी, वडा नम्बर ३ बस्ने वर्ष २० का बिरेन्द्र नाथ, पाटन नगरपालिका ९ खोडपे बस्ने वर्ष १८ का महेशसिंह भाट, कैलालीको गोदावरी नगरपालिका ५ गेटा बस्ने वर्ष ६० का रामदत्त भट्टराई र कञ्चनपुरको कृष्णपुर ५ बस्ने वर्ष १८ का दीपक जोशी घाइते भएका हुन्। घाइतेको अत्तरीयास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
12 Shares
Tweet
Share12
Share
Pin