५ कार्तिक २०७८, शुक्रबार

दुर्घटना न्यूनीकरणका गर्न सडक मापदण्ड अपनाउन प्रधानमन्त्रीको निर्देशन

२७ आश्विन २०७८, बुधबार
दुर्घटना न्यूनीकरणका गर्न सडक मापदण्ड अपनाउन प्रधानमन्त्रीको  निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक सबै मापदण्ड अपनाउन निर्देशन दिएका छन् ।

मुगु, कास्की र अछाममा भएका श्रृखंलाबद्ध सडक दुर्घटनाबाट आफू स्तब्ध भएको भन्दै प्रधानमन्त्री देउवाले सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरु अपनाउन सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएका हुन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले दुर्घटनामा मृत्यु भएका मृतकका परिवारमा समवेदना प्रकट गर्दै परिवारलाई उचित राहत उपलब्ध गराउने बताएका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
18 Shares
Tweet
Share18
Share
Pin