५ कार्तिक २०७८, शुक्रबार

गायिका निरुता खत्रीले बजारमा ल्याईन नयाँ डेउडा गित ‘अछामको लाख्या’ (भिडियो)

२५ आश्विन २०७८, सोमबार
गायिका निरुता खत्रीले बजारमा ल्याईन नयाँ डेउडा गित ‘अछामको लाख्या’ (भिडियो)

धनगढी – देउडा गायिका निरुता खत्री र गायक गोपि राम धमलाको नयाँ गित ‘अछामको लाख्या’ सार्वजनिक भएको छ । सुदूरपश्चिम र मध्यपश्चिमको मौलिक खेलिने डेउडा गित गायिका निरुता खत्री र गायक गोपि राम धमलाले ‘अछामको लाख्या’ नयाँ डेउडा गितमा स्वर रहेको छ । आइतबार गितको म्युजिक भिडियो सुदूर धमका युट्युब च्यानल मार्फत सार्वजनिक गरीएको छ । उक्त गितले सुदूरपश्चिम र मध्यपश्चिमको मौलिक झल्को दिएको छ ।

गितमा सङ्गीत गोपि राम धमलाकै रहेको छ भने शब्द हरिश चन्द धमलाको रहेको छ। एरेन्ज दिपक सङ्गम बिसिले गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन भिम बिष्ट (अछामी रेखा) ले गरेका छन् । डेउडा भिडियोमा लोकप्रिय बनेकी झरना बोहरा, भरत धमला र रविले अभिनय गरेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
0 Shares
Tweet
Share
Share
Pin