KhabarUjyalo

गण्डकी विश्वविद्यालयले नै निकालेको सूचनामा गम्भीर त्रुटि !

१६ आश्विन २०७८, शनिबार
गण्डकी विश्वविद्यालयले नै निकालेको सूचनामा गम्भीर त्रुटि !

काठमाडौं : गण्डकी विश्वविद्यालयले जारी गरेको सूचनामा डेढ दर्जनजति त्रुटि फेला परेको छ । विश्वविद्यालयले नै निकालेको सूचनामा गम्भीर त्रुटि देखिएपछी गण्डकी विश्वविद्यालयको सामाजिक संजालमा आलोचित भएको छ ।

विश्वविद्यालयले जारी गरेको सूचनामा धेरै ठाउँ शब्द अशुद्ध रहेको छ । यस्तो छ गण्डकी विश्वविद्यालयले जारी गरेको सूचना –

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo