KhabarUjyalo

रावलको कविता :भरिभराउ कक्षभित्र खाली लाग्छ किन,मर्ने बाँच्ने सँगै भन्ने फर्किन्छन् कि कतै दिन!’

१५ आश्विन २०७८, शुक्रबार
रावलको कविता :भरिभराउ कक्षभित्र खाली लाग्छ किन,मर्ने बाँच्ने सँगै भन्ने फर्किन्छन् कि कतै दिन!’

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको विधान महाधिवेशनमा सहभागी भइरहँदा कविता रचेका छन्। कवितामा व्यक्त उनको भावनाले माधव नेपाललाई सम्झिएझैं भान हुन्छ।

‘खुसी छन् कि मनहरू दुखेका छन् कहीँ कतै, तरंग अन्यत्र छ कि ध्यान सबको केन्द्रित यतै’, रावलले लेखेका छन्, ‘भरिभराउ कक्षभित्र केही खाली लाग्छ किन, मर्ने बाँच्ने सँगै भन्ने फर्किन्छन् कि कतै दिन!’

ललितपुरको गोदाबरीमा शुक्रबारदेखि  प्रथम विधान महाधिवेशन सुरु भएको छ।  महाधिवेशन आइतबारसम्म चल्ने छ।  आज अध्यक्ष, महासचिव र उपमहासचिवले प्रतिवेदन पेस गरेका छन्।

पढ्नुहाेस् भीम रावलकाे कविता-

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo