धनगढी: सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका एक कोरोना संक्रमितको मृत्यु भएको छ। उप–महानगरपालिकाको वडा नम्बर ५ का ९० वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो।
पछिल्लो २४ घण्टामा अप्पतालमा भएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
खबर उज्यालो मिडिया प्रा. लि.
सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०सम्पादक : डि आर पनेरुधनगढी कैलाली, सुदूरपश्चिम नेपालमोबाइल : ९८४८५४५७४७ईमेल : khabarujyalo97@gmail.com