KhabarUjyalo

विश्व ‘ह्यान्ड राइटिङ’ प्रतियोगितमा नेपालका अनिल कुमार थमन दोस्रो

७ आश्विन २०७८, बिहीबार
विश्व ‘ह्यान्ड राइटिङ’ प्रतियोगितमा नेपालका अनिल कुमार थमन दोस्रो

काठमाडौं । विश्व हस्तलेखन (ह्यान्ड राइटिङ) प्रतियोगितमा नेपालका अनिल कुमार थमन दोस्रो भएको छन् ।

हालै आयोजित विश्वव्यापी हस्तलेखनमा प्रतियोगिताको  थमनले दोस्रो स्थान हासिल गर्न सफल भएका हुन् । प्रथम भने भारतका लक्षमण नागो बावनकुले भएका छन् ।

त्यस्तै ८ देखि १२ वर्ष उमेर समूहकामा पनि नेपाले दोस्रो स्थान हासिल गरेको छ । नेपालका निराजन द्वारीया दोस्रो भएका हुन् । प्रथम भने बंगलादेशका एनिओ विश्वास रायन भएका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo